Posted by: बिस्टे February 4, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

लहरे र केली त भई हाले हाले,ठुल्दाइ ले नि कुरा बुझ्या खै ?


लौ घरमा भा बुढी ले त सधैं शान्ती सँग बस्नु पर्छ है भन्छे ,तुम लोग भि बात कर्ते हो।


तेही बुढी ले भनेर त मेरो रासो बास नै शान्ती सँग छ् नि। बुढी लाई तेही मन पर्छ के गर्नु।


अशान्ती भन्ने लाई त देखी सक्दिन,तेत्ती राम्री नि छैन त्यो त मोरी।
Read Full Discussion Thread for this article