Posted by: बिस्टे February 4, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

मन त बुढो भा छैन ठुल्दाइ, अझै पनि २० बर्से लक्क जवान छु जस्तो लाग्छ। लड्की देखे पछी त अझै तरुनु छु जस्तो लाग्छ।
तर बेइमान कपाल फुल्न लायो अनी दिमाग पनि ढिला हुन लायो र पो त
मन त सधैं झन चङ्गा छ।

तेही भन्या "लहरे ले केली लाई मात्र सबै कुरा किन भन्छ हं? दिल बस्यो कि क्या हो लहरे को?"
Read Full Discussion Thread for this article