Posted by: ritthe February 4, 2009
Login in to Rate this Post:
0
?
Posted on 02-04-09 9:03 AM Reply | Notify Admin |
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated |
गूड् मर्निङ चौतारी तारेमाम ठुल्दाई, धन्यवाद चेली पुरे चिप्ले जदौ । पुरे लाई नि पार्वती जस्तै स्वास्नी मिलोस, ल चित्त बुझ्यो ? |
लौन बिस्टे प्रभु यती चाडै बुढेस्काल को संकेत नदिम न ! तेस्सै त ठुल्दाइ र चिप्ले ले सबै भन्दा कान्छा चौतारीयन भनेर दाबी गरिरा' बेला !