Posted by: Rahuldai February 4, 2009
Login in to Rate this Post:
0
?
तारेमाम रिट्ठे, बिस्टे।
कडा के लेखें र पुरे। नरम नरम नै लेखें जस्तो लाग्याथ्यो। चिसो ले कडा भयो होला।
ओह रिट्ठे माट्साब, बितेको कुन कुरा ले चोट बल्झाइ दियो? पोहर को ३ घण्टा हराएको कुरा गृहमन्त्रिले थाहा पाइन कि क्या हो?