Posted by: serial February 4, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
बिहान बिहान देखी शुरु भयो यो ठुल्दाइ पनि

के धोकेर आएको ठुल्दाइ ह्वास्स गहनाउने गरी

अनी केली त्यो तरेमाम भनेको के नि - त्यसो भए तिमीलाई नि तारेको माम अन्ड व्हाट'स अप, हाउ यू बीन डुइङ

लुगा को त बच्छ नि केली - त्यो पैसा ले नि तिमीलाई नपुग्ने होला फेरी - सुनेको कुरा भनेको है - सपिङ गर्न भन्या नि फेरी



अनी बिस्टे, चिप्ले, पुरे के छौ हौ - व्हाट'स गोइङ ओन
Read Full Discussion Thread for this article