Posted by: Rahuldai February 4, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे, लहरे, चिप्ले।
सबका आँखा गिलो गिलो देखिन्छ नि ? सबै जना त्यसैले ढिलो चौतारीमा हाजिर भा होला।



दिन भरी त बौचा संग फाइट साइट पर्‍यो भन्लाउ, रात भरी खात सँग ?



बानी बिग्रियो केटा केटीहरुको। अल्का निरन्जना को संगत गरे सि यस्तै हो।


 तनको जोगी मन को भोगी भए सि यस्तै हो, जस्तो लहरे बौचा।
 

Read Full Discussion Thread for this article