Posted by: Rahuldai February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

कुन चाँही सिनेमा पर्‍यो बजै। त्यही फिलिम त होला नि बिर्खे बुढाले चिलिम तान्ने।


लहरे के भन्छ हो? अचेल ब्या गर्न नपार प्रेम रोगी भा छ भन्थे सप्पै जना, हो रहेछ।

Read Full Discussion Thread for this article