Posted by: Rahuldai February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
गीत वा भिडियो हाल्न केही गर्नु पर्दैन। मेसेज बक्स को दोस्रो लहर मा html पछी ? चिन्ह छ र त्यसपछी <> चिन्ह देखिन्छ। त्यसलाई क्लिक गर्नु होस्, एउटा सानो अर्को बाक्स खुल्द छ।
त्यो बाक्स को code लेखेको कोष्ठ भित्र youtube को [Embed} लाई कपेर पेस्ट गरी दिने। ओके गरे पछी ओके हुन्छ।
Read Full Discussion Thread for this article