Posted by: Rahuldai February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

हैन पुरे अघी एक क्षण लहरे र रिट्ठे को पर्ला पर्ला जस्तो भाको चाँही पक्का हो, परेको चाँही होइन। दुबै को सुर्ती खाएको फुर्ती मात्र। ल छोउ त ल छोउ त भन्दै दिन बिताइ हाले।


अर्को गीत सुनम।
तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो।


Read Full Discussion Thread for this article