Posted by: CT. February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
लोल लोल, लहरेले भन्या हेर न - रिट्ठे लाई खोत्ता हान्ने तरिका - रे

१ रिट्ठे को टाउको समात्ने - दुई हातले
- अब जुँङगा समात्ने भन्यो भने आफुलाइ नि त्यस्तै गर्ला भनेर डरा' होला, टाउको समात्ने रे

२ अली अली भएको कपाल उखेल्ने - थुक लार
यी दुइजाना, रिठ्टे र लहरे कपाल खेतिमा कोम्पिटिसन गर्दै छन क्या । रिठ्टेको जुंगाकपाल सप्रेको लहरेले देखि सहेको छैन, त्यहि भ'र लहरे जतिखेर नि रिठ्टेसित निहुँ खोजिरन्छ। कसोगरी रिठ्टेको कपालाँ आक्रमण गरुँ भन्ने दाऊ ला'र बसिरा' छ, अब रिठ्टेको तेत्रो कपाल अली अली रे, उस् उस् उस्।

५ खोत्ता हान्ने - खोत्ता मात्रै, पाए त के के हान्थ्यो होला होला, रिठ्टेले बेलैमा बुद्दि पुरा'र जिमसिम ग'र बडी बना' भेर मात्तै हो, नत्र त ।

आफ्नो बामपुड्के कपाल छोप्नलाइ लहरेले कस्तरी कपडा बेरेर बस्या छ यी हेरुम त फुटाँ : (ल दुइजना जुंगेले मलाइ लखेट्ने भए, म चै भागे है)
Read Full Discussion Thread for this article