Posted by: Rahuldai February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

यहाँ नि मौसम अच्छा छैन रिट्ठे। मध्यरात देखी हाल सम्म कपास सारी हिउ बर्षेको बर्षेइ छ। तापमान १ डिग्री भाको ले हिउ जम्न पाएको छैन।


गीत त अच्छा गायौ । एक लाइन चित्त बुझेन।


 घरमा ३२ लक्षण ले युक्त गृहलक्ष्मी हुंदा हुँदै "तेरी माँग फिर से सजा दूं " कस्लाई भनेको हो बुझ्न सकिएन।

Read Full Discussion Thread for this article