Posted by: serial February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

पर्नु पिर पर्‍यो गाँठे मूला रिट्ठे लाई पर्नु पिर पर्‍यो


रिट्ठे लाई खोत्ता हान्ने तरिका


१ रिट्ठे को टाउको समात्ने - दुई हातले
२ अली अली भएको कपाल उखेल्ने - थुक लार
३ अब चिल्लो टाउको लाई ३० डिग्री आफुतिर पर्ने गरी मिलाउने चलाऊने जे गरे नि गर्ने तर टाउको को माथिल्लो भाग आफुले देख्नुपर्छ
४ खोत्ता हान्न ठीक पर्ने
५ खोत्ता हान्ने
६ हानेको नमिलेमा माथिको प्रकृया ४ र ५ फेरी दोहोर्यायर गर्ने


गूड  लक

Read Full Discussion Thread for this article