Posted by: ritthe February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        


चिसो चिसो दिन छ मलाई त यि यसरी गोलो भ'र बसेर म्यारिच खेल्न मन लाग्यो बाबै ! ल को को खेल्नी हो आओ ! ठुल्दाइ, बिस्टे, लहरे, चिप्ले, रिट्ठे को हम्सकल् सिट्ठे, जिम्माल बुढा सबै आओ ! हर्के त रिउसा बनाउन गा' होला ! कठै !

Read Full Discussion Thread for this article