Posted by: Rahuldai February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

हैन कस्लाई सराप्या यस्तरी रिट्ठे?


सराप नि राम्रो संग दिनु नि ट्याम मिलाएर, नत्र धरापमा पर्छ।



कलिजुगको काले कृष्ण एडस भन्ने रोगले ग्रस्त छ, अर्को भाले कृष्णको झनै मती भ्रष्ट छ। स्कूलको पाले कृष्णको कुरै अस्पष्ट   छ। कल्याण कल्ले गर्ने प्रभू ? 


सत्ययुग कै कृष्ण को पनि हालत पतला छ। राधा संग आधा ट्याम खर्चियो भनेर रुकमणी ले पारपाचुके को मुद्दा हालेकी छिन् रे। अझ उल्का त मीरा ले समेत यौन शोषण को मुद्दा पनि हालेकी छिन् रे।


बिचरा कृष्ण। बिचरा रिट्ठे।

Read Full Discussion Thread for this article