Posted by: Rahuldai February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
थोते पनि आएछ। लौ तारेमाम ठोके छ।
साच्ची आज महिला संघ को उपस्थिती नै न भाको हो र भन्या? हिजो मात्र नेपालआँ सतर्कता केन्द्रले छड्के हानेको रे। बचिएछ, नत्र कन्फर्म छड्के मा पर्ने असली कर्मचारी म नै थिएं।
Read Full Discussion Thread for this article