Posted by: Rahuldai February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

हो त नि बिस्टे आज लहरे जोगी कता गए छ?


हिजो अलक निरंजन भन्दै थिए,  आज अल्का-निरंजना भन्दै झ्याल बार्दली चाहर्दै होला। झोला भरी जुत्ता भेटिन बेर छैन।

Read Full Discussion Thread for this article