Posted by: Rahuldai February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे, सुर्जे।
तारेमाम पुरे, सीटी।


त्यही भाईलोग र दाइलोग बीच को क्रिकेट हर्दै छु। दुस्त छिमेकी ले जित्ने भ्यो। भकारी जत्रो रन् बनाएछ। लंका को डंका बज्नेवाला छ।


 


लौ रिट्ठे,
चार गणेश को नाम लिएको मिलेन। मिल्ने गरी फेरी एकपट्क भन्ने चन्स दिएको छु।

Read Full Discussion Thread for this article