Posted by: Surjay February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
मर्निङ चौतारी।हर्केदाजु,चिप्लेदाजु,बिस्टेदाजु,राहुल्दाजु सबैलाई प्रथम राउन्डको जदौको साथै दोस्रो इन्निङको तारेमाम।।केली थ्यांक यु फोर टि,केक।। भाईलोगहरुले टन्न पिटेछन लन्कनहरुलाई,,,बिहानको हट न्युज तेइ जस्तो छ ।।
Read Full Discussion Thread for this article