Posted by: perfectionist February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
तारेमाम है गाम्ले, म अड्डा त अघी नै आको तर चौतारीमा चियाउन चाँही बल्ल फुर्सत मिल्यो, अनी केली चिया हेर्दा त मिठो देखिन्छ तर सब रिताइ सकेछन सबैले। सो अरु कसैले एक कप तात्तातो चिया ल्याइ दिये धन्न हुने थिए, अरु पनि ढिला आउनी हरु छन क्यारे.

मंगलवार सबको शुभ बितोस
Read Full Discussion Thread for this article