Posted by: CT. February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
WOW कस्तो राम्रो तस्वीर, यो सुर्योदयले मोहनि लगायो बाबै । आफ्नै कोठाबाट खिचेको हो ?

प्यारी हुनेले प्यारीलाइ हेरेर चिया पिउने, प्यारा नहुनेले सुर्यलाइ हेरेर चिया पिउने, कि कसो ? आखिर झ्याँइ नभा' बेलाँ आशिख दिंदा "सुर्य जस्तै बर मिलोस" भन्छन क्यार हैन ? http://light.sajha.com/sajha/chat/smileys/m-wink.gif
Read Full Discussion Thread for this article