Posted by: Rahuldai February 3, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
मंगलबारे मंगलमय जदौ।
चियाको लागि धन्यवाद। छिट्टै झ्याइं होस्, झ्याइं पछी च्याइंच्याइं होस्।
चिया पिउनु सूर्योदय हेरेर होइन, प्यारिलाई हेरेर पिउनु मज्जा नि।