Posted by: Rahuldai February 2, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

एउटा गजल लेखुं लेखु लाग्यो। २ लाइन लेखें बाँकी नलेखु नलेखु   लाग्यो।


चिसो मन आँफै पञ्चाग्नीमा बलेर पनि पगाल्न सकिन।
निष्ठुरीको दाग पञ्चांम्रितमा धोएर पनि पखाल्न सकिन ।

Read Full Discussion Thread for this article