Posted by: chipledhunga February 2, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

अपरान्हको तारेमाम सबैलाई।
होइन, हर्केको चाँही केको खेती हो यस्तो हिउँ र बरफमा जोतेर?

धनेश्वर माथि चन्डेश्वेरी देउता पालुङ्गै माथि भीमेश्वर
बोलाउँदा पनि बोल्दिनौ भने सन्तानै तिम्रा नहून् परमेश्वर
 
Read Full Discussion Thread for this article