Posted by: बिस्टे February 2, 2009
Login in to Rate this Post:
0
?
हैन ठुल्दाइ रस मलाई तपाइ र मलाई
अरु त कुनै नि मन पर्दैन, मित ज्यु भाको हैसियत ले आधा आधा पाइएला नि
खै सबै मिठाइ खार लट्ठेर बसेकी क्या हो,लहरे त धतुरो को नशा मा लट्ठ जस्तो छ्।
चेली केली के छ् हालखबर
फुलौरे गाम मा त मज्जा ले घाम लागि रा होला नि हैन?