Posted by: keli February 2, 2009
Login in to Rate this Post:
0
?
दीपिका , सरी है देपिका भएको मा
ओ लहरे , देपिका भन्ने बितिकै तेस्तो हास्नु पर्ने दात् नभयेको थोते पनि
बिस्ते दाई के छ ?
मेरो त हालत खराब छ नि हौ!!!!!!!
त्यो हेड मास्तर्नी ले काम मा पेलेर मार्न लगे मलाई!
कसै सँग बोल्न फुर्सद छैन बल्ल बल्ल हिडि आनन्द् भो, र एसो चौतारी म चिर्न पाइयो
अनी रित्थे सञ्चै?
सन्का गरी गरी नै जिन्दगी खेर फाल्ने भो यो रित्थे ले