Posted by: बिस्टे February 2, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

ठीक ठक छ् भन्नु पर्‍यो रिट्ठे सर
सरी है हिजो फुन उठाउन नपाकोमा।
अनी जब मैले ह्यालो भन्छु तेही बेला चै राइट टाईम हो,मिसिन बोल्यो भने चि रङ टाईम होला केरे नि।
हिजो पछी अर्छु भन्या अली अबेर भर,एक्दिन मिलार अर्छु।
अनी अरु के छ खबर त्यता तिर,अचेल किन हो एस्तरी चौतारीलाई माया मर्या भन्या,रिट्ठे नआर चौतारी को पात पहिलिन लाया छन। अस्ती
लहरे ३ दिन नआर पात झर्या जस्तै।
Read Full Discussion Thread for this article