Posted by: बिस्टे February 2, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

ए लौन भान्जी कुन सट्को आईछेउ देख्दा पनि देखिन मैले त
धन्यवाद,अनी हुन्छ अर्को साल धुम्धाम ले मनाउनु पर्छ मामा भान्जी को जन्मदिन।
अनी भान्जी हैन तिमी ले चुरोट किन्न जानु पर्दैन,मैले छाडी सके भन्दा नि हुन्छ,बाहेक पिउदा खेरी।
तेती बेला को लागि ठुल्दाइ ले सापट दि हाल्नु हुन्छ १-२ खिल्ली,कसो ठुल्दाइ?
Read Full Discussion Thread for this article