Posted by: Rahuldai February 2, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

सपनी भरी हांसी रहन्छु,
बिपना भरी रुन्छु
दुई दिनको जिन्दगीमा
कसको माया पाउछु
कठै मैले के गरुं।


तारेमाम, चिप्ले बिस्टे, पुरे।


सप्ताहन्तमा त कम्पुटर लाई नि माइत पठा जस्तो छ। जन्म दिनको यात्रो हल्ली खल्ली भाथ्यो। जिन्दगी मा चौतारी नआऊने कसम खाएका भेट्रान हरु समेत बधाई ज्ञापन गर्न तंछाडमछाड गर्दै लाइन मा थिए। झन्डै विश्वज्योतिको हल निर पुगेको लाइन त बाबै।

Read Full Discussion Thread for this article