Posted by: Surjay January 30, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
सबै गाम्ले कता हो ??घर तिर होकी बार तिर हो,ककस्को पिलान के के छ त। राहुलदाजु सायरी गजबको छ त,सायरी सँगइ सायरलाई नि लिएर आउन भएछ।।। हर्केदाजु के छ खबर,तपाइको नाम सुन्ने बितिकै पोर्क चप शप को याद आएर तेतिकै भोक लाग्छ,के भको एस्तो ??
Read Full Discussion Thread for this article