Posted by: perfectionist January 30, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
लौ रमाइलो गर्ने भने.....,  मादल बोकेर आइदिए, आफु त सोझो लप्पन्-छप्पन जान्दिन, गामका दाजु भाई ले मादल लेर आ भने आए। सिधा हो कुरो ।

आफ्नु त विकेन्द सुरु भो गाठे, सबै जना लाई ह्यपी वीकेन्द है। रमाइलो गर्नु, झै-झगडा नगर्नु। एन्जोइsssssss
Read Full Discussion Thread for this article