Posted by: बिस्टे January 30, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
ठ्याक्कै २ घण्टा भएछ,कता लाएछन सब गाम्ले हो,मेला हेर्न गा हो कि,
चेली,सानी र केली  त त्या रोटीपिङ खेली रा देख्या थे
ठुल्दाइ चै त्या दाउ लाउदै हुनुन्थ्यो
लहरे लाई सर्कसमा देख्या थ्ये
चिप्ले चिप्लेटी खेल्दै ब्यस्त
लौ म्:म: लिएर आए आओ आ आफ्नो भाग लेर जाओ 
थ्यान्क यु सुर्जे ल एक पिलेट उठाउ तिमी नि
Read Full Discussion Thread for this article