Posted by: बिस्टे January 30, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

ओहो चिप्ले एउरेस्ट बियर काँडी ल्याउ ए? अहिले देही बियर पिउन थालयो भने त साउले लहेटी हाल्छ नि।
ल ल मोज अर बरु नमातिनु नि धेरै खार,हर्के यू बेला बदेल लेर आउछु भन्या मान्छे कता हरायो कुन्नी,तेही सुन्तली सँग
रत्तेर बस्या होला। अनी लहरे भरे नाच्गाना को जिम्मा चै तिम्रो कुन्नी के डि जे के के भन्चन नि,सप्पै डिस्को गीत मात्रा हाल्नु नि
सप्लाई नचाउनु पर्छ आज राती।
Read Full Discussion Thread for this article