Posted by: chipledhunga January 30, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
बिष्टेको जन्मोत्सवमय बिहानीको दोस्रो जदौ सबैलाई। 
चेलीले ल्याएको खानेकुरा हेर्दा त सार्है मिठो जस्तो तर केसँग निल्ने हो? छेउमा कोक राख्या जस्तो छ। भएन, आँफै बियर लिएर आउनु पर्‍यो।    
Read Full Discussion Thread for this article