Posted by: Rahuldai January 30, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
इर्ष्या लागो हो बिस्टे को जन्म दिन यस्तो भब्य मनाइने रहेछ। मीठो मिठो पारीकार आउने रहेछ। आफ्नो नि बर्थ डे बर्ष २ चोटि मनाउनु पर्‍यो। एक औरेजी तारिखमा अर्को रिती तिथी मिलाएर ।
Read Full Discussion Thread for this article