Posted by: keli January 30, 2009
Login in to Rate this Post:
0
?
आह, कस्तो मिठो केक्,पक्कै पनि भाउजु ले बनाउनु भएको होला
हेर्नुस् न बिस्ते दाई , मैले त एक पिस मात्र खान पायी
अरु त सबै यि , तुल्दाइ, रित्थे,लहरे, स्प्रिङ्ग,पुरे, प्ररभाते हरुले खाएर सकौन लगे,त्यो फिरिज् बात पाच वोता केक् निकलिसके अझ पुगेको छैन रे,
हैन यिनिहरुले आज भात्तै नखैकन केक् मात्र खाने भये के गर्नु?? हुन त सितै मा पको चीज् किन पो छोद्थे र??