Posted by: बिस्टे January 30, 2009
Login in to Rate this Post:
0
?
धन्यवाद पिया,पर्बते माट्साब ।
पुरे, केक मा क्यान्डल गन्ने हो त त्यो केक मा भाको को चक्लेट कती वोटा छ त्यो गन अनी अन्दाज लाउ।
अरु सप्पै कता लाएछन।
११ बज्न पा छैन भोक लाईसओ बा आफ्लाई त।
बरठ्डे बोइ लाई कसैले एस्तो मिठो मिठो खान ल्याइदिये नि हुन्थ्यो नि आज,कोइ छ्,मैला समाज?