Posted by: pani January 29, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
लौ बौचाले त कलाको नाममा चर्तिकला नै देखाइदियो नि त चौतारीमा, लौ हेर गाम्ले हो भनेर ।
आफ्नै सम्पादन जस्तो छ नि त !
त्यो भन्दा त बरु डक्टर नभएमा भन्ने किताब हालिदिएको भे हुन्थ्यो बाउचा, गामघरमा नि काम चल्ने !
Read Full Discussion Thread for this article