Posted by: parbatya January 29, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
त्यो प पि संघ त उहिले खुलेको हो नि , अध्यक्ष को नाम चाँही नभनम है, अब योग्यता नै एक दुई पटक टाउको फुटेको, हात खुटा भाचीएको  हुनु पर्ने रहेछ, आफुले चर्को स्वर पनि सुन्न पाइएको छैन, आबस्यक योग्यता नपुगेको भनेर आफुलाई त सदस्यता नै दिएनन नि
के छ त तिम्रो खबर लहरे? ठुल्दाइ सित मो:मो कम्पिटिसन गर्न आउनी भनेर हराएउ नि 
Last edited: 29-Jan-09 12:41 PM
Read Full Discussion Thread for this article