Posted by: keli January 29, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

हुँssssssssssssssssssss
बल्ल  ठाउँ मा आए ठुल्दाइ , नरिसाइ  त  हुँदै  नहुने ल जे  होस्  छुचो भएनी  मन का  साह्रै  दाँयालु छन  हाम्रा  ठुल्दाइ 
अनी  प्रफेत   , ल  मन्दिरा  गएर  आएछन  तपाईंका  मनोकामना  पनि  १६ आना  पुरा  होस्
हामी नि  जान्छौ  क्यारे  शनिबार शनिबार


हैन  यो  सुजे  भन्ने  को  नि  फेरी!!!!!!!!!!!!!
सन्कै लाग्छ  मलाई त
अनी  , ओ  लहरे  तिमी  चै  के  भको  नि  त्यस्तो? सन्ननी  लाई  के  भनेको   मसँग  रिसएर  कस्तो  ssssssssss     बेकर म!!!!!!!!!!!11


 

Read Full Discussion Thread for this article