Posted by: chipledhunga January 29, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

प्रियसीका यादहरु भरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरें
पीरतिका खातहरु कोरिएको छाती रसिएका दुई आँखालाई सुकाएर हेरें

बिहिबारे जदौ सबै कामचोरहरुलाई।

लहरे oops केलीलाइ धन्यवाद चियाको लागि अनि हुन लागेको इहीको बधाई पनि। अर्को एक कप पनि ल्याउ न, परिवार अझ बढ्छ।
नयाँ मित्र सुर्जेलाई स्वागतम्।      

Read Full Discussion Thread for this article