Posted by: perfectionist January 29, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
आज त अली चिसो चिसो छ, शनिबार दामी हुन्छ रे weather, तर आफुलाई के  र, आफु त शनिबार सिरक भित्र गुतुमुतु परेर चौतारी हेरेर बस्नी पिलान छ

सुर्जे अनी लहरे लाई पनि तारेमाम है, बिहीवारको दिन शुभ जाओस, आज चौतारीमा खासै कोइ नि देखिन्न, खै के भा हो?
Read Full Discussion Thread for this article