Posted by: Rahuldai January 28, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

बाक्लै जमघट भाईसकेको रहेछ, शिरक ओढेर। सुर्जे लाई स्वागत ।
सलाम लाई लगाम लगाउनु पर्ला कि ? थरी थरी कामरेड का थरिथरिका सलाम हुने भाको ले चौतारीमा सलाम लाई न चलाम भन्छन बुढापाका हरु।


त्यो हिमाल माछापुछ्रे हो भन्छन पर्बते काइलाले। आफु त्यता तिर नगाको मान्छे। उहिले १९५३ मे  महिनाको २९ तारिख एभरेस्ट चढे सि हिमाल भने सि दिक्क लाग्न थाल्यो। तेन्जिङ भोटे र हिलारी खैरे को मात्र रेडियो ले नाम फुक्यो। तक्मा दियो। आफ्नो भाग मा तोक्मा मात्रै। नत्र अहिले सम्म १०सौं तक्मा को लागि गिदी घोट्नु पर्थ्यो?
 

Read Full Discussion Thread for this article