Posted by: parbatya January 28, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
क्या फोटो टासेका छौ त चिप्ले ले? त्यो हिमालको फोटो त हाम्रै घर तिर बाट खिचेका रहेछौ नि, यो बिरेठान्टी घान्द्रुकको बाटो पनि हिड्छु भन्दा भन्दै जुग बित्यो गाठे, पालाँ एउटिले जाम भन्दा बुद्धी पुगेन अहिले दु:ख पाइयो,
अनि लहरे के छ त? घरमा गृहमन्त्री कडा नभएर सब्बै शान्ती सुरक्षा आँफै हेर्न पर्‍यो र त फुर्सत भएन नि (अब आज हिउ परेको दिन बाहिरै बसेर ढोका खोल पोस्टेकी आमा भन्न पर्ने स्थिती आऊला जस्तो भयो) 
Read Full Discussion Thread for this article