Posted by: chipledhunga January 28, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

बिहानीको दोस्रो तारेमाम सबैलाई।
चियाको लागि धन्यवाद, पूरे।
बाउचाले फेरि कस्तो छोएला कचिला हुने गीत गाएको नि। अस्ति ठुल्दाइले फत्तेमानकै अर्को गीत "मर्न बरु गार्हो हुन्छ" को रोचक प्रसङ्ग बताउनुभएको थियो।  
लौ मुनु नानीले पनि चिया ल्याइछन्, धन्यवाद। सक्कली अवतार हो भने स्वागतम्, बाउचाकै अर्को अवतार भए चाँही गेट द हेल आउट। 
Read Full Discussion Thread for this article