Posted by: manisa January 28, 2009
Login in to Rate this Post:
0
?
हो, perfectionist!!!
म नयाँ पनि होइन पुरानो पनि होइन म 'मिदल' को परे!!!
म चौतारी मा भर्ना भएको २-३ वीक्स जती भयो तर कसैले नि मेरो नाम राखी दिएनन तेसैले आफ्नो परिचय आँफै बोकी हिंडेको !!!
चौतारी पनि पुरुष प्रधान चौतारी हो जस्तो लाग्यो मलाई त
'नेवेर माइन्ड'
अनी लहरे के छ सञ्चै ?