Posted by: perfectionist January 28, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
खै कसैले ल्याएनन त चिया, जाडोले कथाङरिन लागि सक्यो, एस्सो चियाको सुर्को तान्न पाए दिनको सुरुवात दर्हो जान्थ्यो। चुरोस सुरोस त तनिन्न, फोक्सो कालो हुन्छन रे बाले भनेका।

अनी ऐले ढिला आउनीहरु सबैलाई तारेमाम है पुनस्च।
Read Full Discussion Thread for this article