Posted by: pani January 28, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुलदाइ, पुरे, चिप्ले, ठुली र अझै उठ्न बाँकी, उठेर चुच्चो पखल्न बाँकी र चुच्चो पखालेर चौतारीमा आउन बाँकी सब्बै लाई होलसेलमा !
तिम्रा गाम्तिर हिमपात भा छ कि छैन, हाम्रा तिर त पुष माघ तिर सिर्सिरेको डाँडामा लग्ने जस्तै सेताम्मे भा छ ।
हिउँ पर्‍य बेलाँ बिस्तारइ अडडा जानु, साहुनिसंग निँहु नखोज्नु र तुरुन्तै ढड्डा पल्टाइहाल्नु ।


चौतारीया झासँ
मन बहलाउने आश । 
सब्बै आउ आज
कोही नि नबाझ ।।


लौ मैले नि झ्याल खोलेर एक दनक दिएँ । सब्बैको आजको दिन रमाइलोमा बितोस् ।

Read Full Discussion Thread for this article