Posted by: Rahuldai January 27, 2009
Login in to Rate this Post:
0
?
हाम्रो भाषा बडा खासाको छ भने। तहरा र टहरा एउटै हुन्छ। तै पनि सके सम्म शुद्ध लेख्न खोज्छु पाने। खोज्दा खोज्दै पनि बनिया ले जोख्दा जोख्दै झुक्याए जस्ताइ झुकिन्छ। नेपाली भाषी परिन पाने। नेपाली न मात्री भाषा पर्यो न रात्री भाषा।