Posted by: Rahuldai January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

जग्गा किन्न सकिन्न हर्के अब त। सांसदको सीट किन्न सकिएला, जग्गा किन्न सकिदैन। त्यसइ त सुकुम्बासी, खोला छेउमा टहरा बनाउ कि भन्ने सोचे को अहिले अबेर भो रे। सबै वाइस्याल ले बाँडिसके रे।


लौ अर्को गीत सुनम


मन थिएन भने तिमीले झुठो कसम किन खायौ?
मन हुने लाई छाडि दियौ, धन हुने लाई माया लायौ।

Last edited: 27-Jan-09 08:43 PM
Last edited: 27-Jan-09 08:47 PM
Read Full Discussion Thread for this article