Posted by: Harka_Bahadur January 27, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
जग्गाको कुरै नगरौ , आकाश छोको छ , लाख ले त केही हुन्न , उही नगरकोट गर किने मात्रै हो , काठमन्डौ खाल्टोमा किन्न सकिन्न अब चै , निक्कै गाह्रो छ , केही न कामको जग्गाको १५ लाख आना भन्छ , सुन्दानी अचम्म लाग्ने गान्ठे ।
Read Full Discussion Thread for this article